के हो मिथ्या समाचार (फेक न्यूज) ?

''Graphics: Cuny J School

मिथ्या समाचार (अङ्ग्रेजीमा फेक न्युज) भनेको मूलतः झुटो वा गलत वा भ्रमपूर्ण वा अनर्थरूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री हुन् । यस्ता सामग्रीको मूल उद्देश्य जनमत प्रभावित गर्नु हुन्छ ।   सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग […]

मिडिया एजेण्डा (वैशाख ३१ – जेठ ६, २०७४)

''

पूर्वनिर्धारित समय वैशाख ३१ गते नै स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएको छ । वैशाख ३१ वैशाख ३१ देखि जेठ ६ गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा स्थानीय तहको निर्वाचन पश्चात् नेपाली मिडियाले कसरी रिर्पार्टिङ गरे भन्ने विषयमा यो अनुगमन केन्द्रित छ । चुनाव हुने दिनमा चुनावमा र त्यसपछि मिडिया […]

मिडिया एजेण्डा (वैशाख २४ – ३०, २०७४)

''

वैशाख २४ देखि ३० गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा स्थानीय तहमा विभिन्न दलका कार्यक्रम, चुनावसंग जोडिएका निर्वाचन आचारसंहिता, सुरक्षा, हिंसा, जनताका आवाज र महिलाका विषयमा मिडियाले समाचार प्राथमिकता साथ प्रकाशित गरेका छन् । अघिल्लो साता, मनोनय दर्ता र चुनाव चिन्ह प्रदान गरे लगत्तै, उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लगेका थिए […]

स्थानीय तहमा कर्मचारीको भूमिका

''

संविधानअनुसार मुलुकमा तीन तहको शासकीय संरचना (सङ्घ, प्रदेश र स्थानीय तह) कायम भएको छ । यो संरचनाअनुसार मुलुकभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण भएका छन् । तीमध्ये महनगरपालिका ४, उपमहानगरपालिका १३, नगरपालिका २४६ र गाउँपालिका ४८१ छन् । स्थानीय तहको सङ्ख्या, सिमाना निर्धारण आयोगले विगतका गाविस र नगरपालिकालाई […]

स्थानीय तहमा सेवा प्रवाह

''

सिन्धुपाल्चोक सदरमुकामबाट १४ कोस टाढाको बरुवा गाविसमा बस्ने ध्रुव नेपाली ५३ वर्षका भए । पूरै सुकुमबासी उनले जति प्रयास गरे पनि अहिलेसम्म जग्गा पाएका छैनन् । सार्वजनिक जग्गामा बसेको घरसमेत भूकम्पले भत्केपछि छेवाङग्याल्जो लामाको दयानिगाहमा उनकै जग्गामा छाप्रोसमेत हाल्न पाएका छन् । स्थानीय तहको अधिकारबारे पसलतिर गाइँगुइँ सुनेका नेपाली ढुक्क […]

स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायिक समिति

''

स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा पर्छन् । केन्द्रमा जस्तै स्थानीय तहमा पनि कार्यपालिका र व्यवस्थापिका हुन्छन् । स्थानीय तहमा हुने विवाद निरुपण गर्न भने गाउँपालिका र नगरपालिकामा न्यायिक समिति हुन्छन् । जसलाई स्थानीय तहको न्यायपालिका पनि भन्न सकिन्छ । कार्यपालिका स्थानीय तहमा कार्यपालिकाअन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा […]

मिडिया एजेण्डा (बैशाख १७ – २३, २०७४)

''

२०७४ साल वैशाख १७ देखि २३ गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा वैशाख ३१मा हुन गइरहरेको पहिलो चरणको निर्वाचनबारे विभिन्न घटनाक्रम जस्तै राजनीतिक, उम्मेदवारी चयन र मनोनयन दर्ता, चुनावी व्यवस्थापन, सुरक्षा, हिंसाका घटान विषय मुख्य रुपमा प्रकाशित भएका छन् । साताको सुरुका दुई दिनसम्म चुनावी अन्योलका विषयले प्राथमिकता पाएको थियो […]

मिडिया एजेण्डा (बैशाख १७ – २३, २०७४)

''

२०७४ साल वैैशाख २४ देखि ३० गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा स्थानीय तहमा विभिन्न दलका कार्यक्रम, चुनावसंग जोडिएका निर्वाचन आचारसंहिता, सुरक्षा, हिंसा, जनताका आवाज र महिलाका विषयमा मिडियाले समाचार प्राथमिकता साथ प्रकाशित गरेका छन् । अघिल्लो साता, मनोनय दर्ता र चुनाव चिन्ह प्रदान गरे लगत्तै, उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा […]

मिडिया एजेण्डा (वैशाख १० – १६, २०७४)

''

सरकारले दुई चरणमा चुनाव गर्ने घोषणासँगै त्यसले उत्पन्न गरेका राजनीतिक विवादका विषय २०७४ साल वैशाख १० देखि १६ गतेसम्म विभिन्न दैनिक र अनलाइन पत्रिकाहरुमा मधेसी मोर्चा र सरकारबीच भएको अलिखित सहमति, दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णय बारेमा विभिन्न सञ्चार माध्यममा चुनाव हुने निश्चित भएको भन्दै सकारात्मक समाचार प्रकाशित गरेको […]