यस्ता छन् उम्मेदवारको योग्यता र मापदण्ड

''

न्यूनतम योग्यता स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ ले उम्मेदवारको योग्यता र अयोग्यता निर्धारण गरेको छ । निर्वाचनमार्फत् चुनिने जनप्रतिनिधिको योग्यता र मापदण्ड निर्धारण हुँदा त्यहाँको विकास निर्माणदेखि सबैखाले निर्णय प्रक्रियामा प्रभाव पार्ने भएकाले कानुनमार्फत् नै त्यसको योग्यता निर्धारण भएको हो । निर्वाचनमा उम्मेदवार योग्य […]

यस्तो छ निर्वाचन प्रक्रिया

''

निर्वाचन प्रक्रिया भन्नाले मूलतः मतदाताको नाम सार्वजनिकदेखि निर्वाचन परिणाम सार्वजनिक हुनेसम्मको चरण बुझिन्छ । यही प्रक्रियाबाट स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जनताका प्रतिनिधि चयन हुन्छन् । यसका लागि कस्ता व्यक्ति चुनावी प्रक्रियामा सहभागी हुन पाउँछन्, उम्मेदवार मनोनयन कसरी हुन्छ, कसले भोट हाल्न पाउँछ, भोट हाल्ने ठाउँ कहाँ […]

के हो निर्वाचन आचार संहिता ?

''

चुनावका बेला कसले के गर्न पाइन्छ, के गर्न पाइँदैन ? स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिता निश्चित मूल्य/मान्यतामा आधारित हुन्छ । आचारसंहिताले नैतिक बन्धनमा राख्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सरकार, मन्त्री, स्थानीय तह, सरकारी कर्मचारी, सुरक्षाकर्मी, […]

उम्मेदवारले कति खर्च गर्न पाउँछन ?

''

खर्चको सीमा स्थानीय तहको निर्वाचनमा राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर खर्च गर्नुपर्ने हुन्छ । आयोगले निर्वाचन स्वच्छ बनाउने उद्देश्यले खर्चको सीमा तोकेको हो । सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पनि आयोगले उम्मेदवारका लागि खर्चको […]

स्थानीय निर्वाचन २०७४ इन्फोग्राफिक्सहरु

''

यी इन्फोग्राफिक्सहरु सेन्टर फर मिडिया रिसर्च नेपालले स्थानीय तह निर्वाचन २०७४ का विविध पक्षलाई समटेर निर्वाचन सम्बन्धी विषय केन्द्रित जानकारीमूलुक सामग्रीको रुपमा तयार पारेको हो । निर्वाचन सम्बन्धी जानकारी हासिल गर्न र त्यसका आधारमा सूचना प्रवाह गर्न सजिलो होस् भन्ने सेन्टरको मुख्य उद्धेश्य हो । सामग्रीलाई तपाईँले आवश्यकता र सन्दर्भ […]

मिडिया एजेण्डा (वैशाख ३ – ९, २०७४)

''

२०७४ साल वैशाख ३ देखि ९ गतेसम्म विभिन्न दैनिक र अनलाइन पत्रिकाले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनका विभिन्न विषय र पक्षमा समाचार सम्प्रेषण गर्दा काठमाडौं केन्द्रित केन्द्रीय राजनीतिक एजेण्डालाई प्रमुख प्राथमिकतामा राखेको पाइन्छ । यसमा निर्वाचनलाई लिएर सत्तापक्ष, प्रमुख दलहरु र तराई मधेस केन्द्रित दलहरुबीचको विवाद, सहमतिका प्रयास […]