स्थानीय तहमा कर्मचारीको भूमिका

''

संविधानअनुसार मुलुकमा तीन तहको शासकीय संरचना (सङ्घ, प्रदेश र स्थानीय तह) कायम भएको छ । यो संरचनाअनुसार मुलुकभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण भएका छन् । तीमध्ये महनगरपालिका ४, उपमहानगरपालिका १३, नगरपालिका २४६ र गाउँपालिका ४८१ छन् । स्थानीय तहको सङ्ख्या, सिमाना निर्धारण आयोगले विगतका गाविस र नगरपालिकालाई […]

स्थानीय तहमा सेवा प्रवाह

''

सिन्धुपाल्चोक सदरमुकामबाट १४ कोस टाढाको बरुवा गाविसमा बस्ने ध्रुव नेपाली ५३ वर्षका भए । पूरै सुकुमबासी उनले जति प्रयास गरे पनि अहिलेसम्म जग्गा पाएका छैनन् । सार्वजनिक जग्गामा बसेको घरसमेत भूकम्पले भत्केपछि छेवाङग्याल्जो लामाको दयानिगाहमा उनकै जग्गामा छाप्रोसमेत हाल्न पाएका छन् । स्थानीय तहको अधिकारबारे पसलतिर गाइँगुइँ सुनेका नेपाली ढुक्क […]

स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायिक समिति

''

स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा पर्छन् । केन्द्रमा जस्तै स्थानीय तहमा पनि कार्यपालिका र व्यवस्थापिका हुन्छन् । स्थानीय तहमा हुने विवाद निरुपण गर्न भने गाउँपालिका र नगरपालिकामा न्यायिक समिति हुन्छन् । जसलाई स्थानीय तहको न्यायपालिका पनि भन्न सकिन्छ । कार्यपालिका स्थानीय तहमा कार्यपालिकाअन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा […]

यस्ता छन् उम्मेदवारको योग्यता र मापदण्ड

''

न्यूनतम योग्यता स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ ले उम्मेदवारको योग्यता र अयोग्यता निर्धारण गरेको छ । निर्वाचनमार्फत् चुनिने जनप्रतिनिधिको योग्यता र मापदण्ड निर्धारण हुँदा त्यहाँको विकास निर्माणदेखि सबैखाले निर्णय प्रक्रियामा प्रभाव पार्ने भएकाले कानुनमार्फत् नै त्यसको योग्यता निर्धारण भएको हो । निर्वाचनमा उम्मेदवार योग्य […]

यस्तो छ निर्वाचन प्रक्रिया

''

निर्वाचन प्रक्रिया भन्नाले मूलतः मतदाताको नाम सार्वजनिकदेखि निर्वाचन परिणाम सार्वजनिक हुनेसम्मको चरण बुझिन्छ । यही प्रक्रियाबाट स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जनताका प्रतिनिधि चयन हुन्छन् । यसका लागि कस्ता व्यक्ति चुनावी प्रक्रियामा सहभागी हुन पाउँछन्, उम्मेदवार मनोनयन कसरी हुन्छ, कसले भोट हाल्न पाउँछ, भोट हाल्ने ठाउँ कहाँ […]

उम्मेदवारले कति खर्च गर्न पाउँछन ?

''

खर्चको सीमा स्थानीय तहको निर्वाचनमा राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर खर्च गर्नुपर्ने हुन्छ । आयोगले निर्वाचन स्वच्छ बनाउने उद्देश्यले खर्चको सीमा तोकेको हो । सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पनि आयोगले उम्मेदवारका लागि खर्चको […]