के हो निर्वाचन आचार संहिता ?

''

चुनावका बेला कसले के गर्न पाइन्छ, के गर्न पाइँदैन ? स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिता निश्चित मूल्य/मान्यतामा आधारित हुन्छ । आचारसंहिताले नैतिक बन्धनमा राख्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सरकार, मन्त्री, स्थानीय तह, सरकारी कर्मचारी, सुरक्षाकर्मी, […]

उम्मेदवारले कति खर्च गर्न पाउँछन ?

''

खर्चको सीमा स्थानीय तहको निर्वाचनमा राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर खर्च गर्नुपर्ने हुन्छ । आयोगले निर्वाचन स्वच्छ बनाउने उद्देश्यले खर्चको सीमा तोकेको हो । सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पनि आयोगले उम्मेदवारका लागि खर्चको […]

स्थानीय निर्वाचन २०७४ इन्फोग्राफिक्सहरु

''

यी इन्फोग्राफिक्सहरु सेन्टर फर मिडिया रिसर्च नेपालले स्थानीय तह निर्वाचन २०७४ का विविध पक्षलाई समटेर निर्वाचन सम्बन्धी विषय केन्द्रित जानकारीमूलुक सामग्रीको रुपमा तयार पारेको हो । निर्वाचन सम्बन्धी जानकारी हासिल गर्न र त्यसका आधारमा सूचना प्रवाह गर्न सजिलो होस् भन्ने सेन्टरको मुख्य उद्धेश्य हो । सामग्रीलाई तपाईँले आवश्यकता र सन्दर्भ […]