https://doi.org/10.62657/cmr10212

डाउनलोड गर्नुहोस्

संविधान तथा नियम/कानुनमा वाक् तथा अभिव्यक्ति, प्रेस तथा नागरिकका अधिकारहरूको व्यवस्था गरिए पनि तिनीहरूको कार्यान्वयन अवस्थाबारे सम्बन्धित पक्षहरूको धारणा तथा बुझाइ के/कस्तो छ भन्नेबारे सर्वेक्षण गर्नुका साथै व्यवस्थित अध्ययन गरेको पाइँदैन । अभिव्यक्ति, प्रेस तथा नागरिक अधिकारहरूसम्बन्धी अन्तर्राष्ट्रिय विभिन्न संस्थाले पनि मापदण्ड बनाएर मूल्याङ्कन गर्ने गरेको परिप्रेक्ष्यमा नेपालमा प्रेस तथा नागरिक स्वतन्त्रताको अवस्था पहिचान गर्न यो सर्वेक्षणमार्फत मूल्याब्कन गरिएको हो ।

लेखक: तिलक पाठक; ऋषिकेश दाहाल; भुवन केसी; उज्ज्वल प्रजापति
प्रकाशक: सेन्टर फर मिडिया रिसर्च – नेपाल, काठमाडौँ
संस्करण: प्रथम
आईएसबीएन: 978-9937-1-3106-3
प्रकाशन वर्ष: २०२२
पृष्ठ संख्या: ३८