सिएमआर नेपाल वा सिएमआर नेपाल जर्नलिजम एकेडेमीमा आवेदन गर्नुभएकोमा धन्यवाद । तपाईँको आवेदन प्राप्त भएको छ ।
हाम्रा तालिम वा फेलोशीपको छनौट निष्पक्ष होस् भन्ने हेतुले तीन सदस्यीय समितिले तपाईँको परिचयबाहेकका कुराहरू हेरेर निर्णय गर्छन् । तपाईँलाई हामी छनौटका बारेमा खबर गर्नेछौँ ।