Data Journalism Masterclass to Nepali Journalists

Training in the coronavirus pandemic: Together with our longtime partner Interlink Academy, Germany, CMR-Nepal conducted training courses in Data-Driven Journalism in Kathmandu. Twelve journalists received our fellowship to attend the two-month course during which they improved their skills in finding, analyzing and visualizing data. Twelve Nepali journalists attended the first of two training on data-driven […]

‘नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले मिथ्या सूचना प्राप्त गर्छन्’

सेन्टर फर मिडिया रिसर्च– नेपालको सर्वेक्षणले नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरि यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन् । सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यो अवस्था देखाएको […]

संघीयतामा मिडिया नीति तथा कानुन सम्बन्धी पुस्तक सार्वजनिक

संघ र प्रदेशहरूमा बन्दै गरेका मिडिया नीति तथा कानुनको मस्यौदामाथि टिप्पणी तथा सुझावहरू समावेश गरिएको सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको संघीयतामा मिडिया नीति तथा कानुन पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा मिडिया नीति र कानुन सहित ११ वटा मस्यौदामाथि टिप्पणी तथा सुझाव दिइएको छ । पुस्तकमा २०७५ सालमा तयार पारिएको आमसञ्चारका सम्बन्धमा व्यवस्था […]