Roundtables on ‘Misinformation & Its Impact on Democracy’ held in 7 provinces

CMR-Nepal with support from the International Republican Insitute (IRI) Nepal organized provincial roundtables on ‘Misinformation and Its Impact on Democracy’ in all 7 provinces of Nepal in June 2022. Nepal had held Local Level Elections on May 13, 2022 during which CMR-Nepal monitored the misinformation on social media and media through it’s regular monitoring system […]

के हो मिथ्या समाचार (फेक न्यूज) ?

मिथ्या समाचार (अङ्ग्रेजीमा फेक न्युज) भनेको मूलतः झुटो वा गलत वा भ्रमपूर्ण वा अनर्थरूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री हुन् । यस्ता सामग्रीको मूल उद्देश्य जनमत प्रभावित गर्नु हुन्छ ।   सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि […]