संघीयतामा मिडिया नीति तथा कानुन सम्बन्धी पुस्तक सार्वजनिक

संघ र प्रदेशहरूमा बन्दै गरेका मिडिया नीति तथा कानुनको मस्यौदामाथि टिप्पणी तथा सुझावहरू समावेश गरिएको सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको संघीयतामा मिडिया नीति तथा कानुन पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा मिडिया नीति र कानुन सहित ११ वटा मस्यौदामाथि टिप्पणी तथा सुझाव दिइएको छ । पुस्तकमा २०७५ सालमा तयार पारिएको आमसञ्चारका सम्बन्धमा व्यवस्था […]

सामाजिक सञ्जाल प्रयोग संहिता सम्बन्धी दोस्रो अन्तरक्रिया सम्पन्न

नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समिति र सेन्टर फर मिडिया रिसर्चको आयोजनामा पत्रकारका लागि सोसल मिडिया प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको आग्रहमै पत्रकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता निर्माण गर्न लागेको जानकारी गराउनु भयो । उहाँले यो विषय प्रेस सरोकारवालासंगको […]

सामाजिक सञ्जाल प्रयोग संहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता निर्माण सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष एवम् प्रमुख अतिथि विपुल पोखरेलले पत्रकारले सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने भन्दै पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग […]

Mobile Reporting for Nepali Journalists 2018 concludes

The Center for Media Research – Nepal, with support from the Interlink Academy, Germany, organized the first-ever “Mobile Reporting for Nepali Journalists” training to 12 Nepali journalists. The program is a three-month blended-learning program for working journalists. Topics covered are mobile video and photojournalism. Participants are introduced into state-of-the-art techniques and storytelling formats for mobile […]